काँडाको बाटोमा हिँड्थे पाइलाहरु
येशूमा सत्य बाटो थाह नपाउँदा,
अन्धकारमा बितेथे सारा दिनहरु
उज्यालोमा डो¥याइदिने कोही नहुँदा ।
खुशीको मूल चारैतिर खोज्दै जाँदा
सँगैका साथीहरु बिरानो भइदिँदा,
हात मैले पक्रेँ येशूको हरपल
आए उनी जीवनमा साथ दिन सदा ।
मरिसकेँ म यो संसारको लागि
मभित्र अब येशु जिउनुहुन्छ ,
मृत्युको अन्धकारमय गोरेटोमा पनि
गोठालो भई प्रभु डो¥याउनुहुन्छ ।
येशूमा सत्य बाटो थाह नपाउँदा,
अन्धकारमा बितेथे सारा दिनहरु
उज्यालोमा डो¥याइदिने कोही नहुँदा ।
खुशीको मूल चारैतिर खोज्दै जाँदा
सँगैका साथीहरु बिरानो भइदिँदा,
हात मैले पक्रेँ येशूको हरपल
आए उनी जीवनमा साथ दिन सदा ।
मरिसकेँ म यो संसारको लागि
मभित्र अब येशु जिउनुहुन्छ ,
मृत्युको अन्धकारमय गोरेटोमा पनि
गोठालो भई प्रभु डो¥याउनुहुन्छ ।
-------------0------------