Skip to main content

Posts

Featured Post

लाहुरे भाईलाई जन्मदिनको शुभकामना सन्देश

Recent posts

नेपाल सुसमाचारीय लुथरन मण्डली (Nepal Evangelical Lutheran Church) को इतिहास

NELC family group photo session 2018. Photo: Suman Jab a पृष्ठभूमिः हावाको गति झैँ , नदीको प्रवाह झैँ परमेश्वरको राज्य रोकेर रोकिँदैन । किनकी मत्ती २४ः१४ अनुसार परमेश्वरको राज्यको सुसमाचार सँसारका सबै जातिहरुमा पु ¥ याउनु परमेश्वरको योजना हो । नेपालमा इसाईहरुको इतिहास सत्रौँ शताब्दीदेखि सुरु भएको पाइन्छ । सर्वप्रथम सन् १६२८ मा इसाई मिशिनरीहरु नेपालमा प्रवेश गरेका थिए । तत्कालिन किर्तिपुरका राजा लक्ष्मीनरसिँह मल्लले पोर्चुगलका जेसुइट फादरहरुलाई काठमाडौँ उपत्यकामा सुसमाचार प्रचार गर्न पाउने अनुमति समेत दिएका थिए । सन् १६६१ मा राजा प्रताप मल्लको पालामा दुई मिशिनरी बेल्जियमका अल्बर्ट डी ’ ओरविल र अष्ट्रियाका जोहानन् ग्रुबर चीन – तिब्बत मिशनका लागि नेपाल आइपुगेका थिए । सत्रौँ शताब्दीमा सन् १७०७ फेब्रुअरी २१ मा इटालीको रोमबाट केपुचिन फादरहरु काठमाडांै आईपुगेका थिए । उनीहरुले आफ्नो मिशन कार्य भक्तपुर तथा पाटनमा पनि विस्तार गर्न थाले । उनीहरु नेपाल आइपुगेको ५३ वर्षपछि सन १७६०...