(२०६२ साल, ओखल्ढुंगा)
बारब्बासँग साटेको प्राणले
यो मेरो जीवन बाँचिनै रहेछ
संसारको आशा, हाम्रो भरोसा
ख्रीष्ट येशू प्रभूमा छ ।
रक्ताम्मे कलवरी, रगतको धारा
क्रुसबाट बहेको
शास्त्रको वचन पूरा गर्न
त्यो रगत बहेको ।
मुक्ति छ त्यहीँ, जीवन त्यहीँ
ख्रीष्ट येशू प्रभूमा ।
फर्केर नजाऊ येशूलाई छोडी
यो छोटो जीवनमा ।
चोटैचोट शरीर, आँसुको धारा
ख्रीष्ट येशू प्रभुको
पापपूर्ण जीवन हाम्रो उद्धार गर्न
त्यो पीडा सहेको ।
मुक्ति छ त्यहीँ, जीवन त्यहीँ
ख्रीष्ट येशू प्रभूमा ।
फर्केर नजाऊ येशूलाई छोडी
यो छोटो जीवनमा ।
बारब्बासँग साटेको प्राणले
यो मेरो जीवन बाँचिनै रहेछ
संसारको आशा, हाम्रो भरोसा
ख्रीष्ट येशू प्रभूमा छ ।
रक्ताम्मे कलवरी, रगतको धारा
क्रुसबाट बहेको
शास्त्रको वचन पूरा गर्न
त्यो रगत बहेको ।
मुक्ति छ त्यहीँ, जीवन त्यहीँ
ख्रीष्ट येशू प्रभूमा ।
फर्केर नजाऊ येशूलाई छोडी
यो छोटो जीवनमा ।
चोटैचोट शरीर, आँसुको धारा
ख्रीष्ट येशू प्रभुको
पापपूर्ण जीवन हाम्रो उद्धार गर्न
त्यो पीडा सहेको ।
मुक्ति छ त्यहीँ, जीवन त्यहीँ
ख्रीष्ट येशू प्रभूमा ।
फर्केर नजाऊ येशूलाई छोडी
यो छोटो जीवनमा ।