ढ्वाक्......
स्याट्या–स्याट्या !
एकछिन्–
भ्याट्–भ्याट्......भ्याट....!
भुत्ल्याउन थाल्यो....
भ्लासार–भ्लुसुर.....।
ज्वरर....च्वररर !
काटकुट, ठाकठुक
अचानो खुकुरी !
तेल मसला छ्याइँ–म्याइँ....
सार्लाङ्ग–सुर्लुङ्गः डाडु–पनिँऊ ।
बास्ना हरररर घरैभरि.....!
र्याल घुटुक्क ।
अन्त्यमा,
’खाने बेला भयो सबै भित्र आऊ है !’
झर्यापझुरुप बस्यो खिरिरि ।
अनि,
स्वाप्य्राक–स्वाप्य्राक......!
’खै पखेटा मलाई, कलेजो कान्छा भाइलाई ।’
आखिरमा,
खान्द्राङ्ग–खुन्द्रुङ्ग, सान्द्राङ्ग–सुन्द्रुङ्ग ।
सकियो बरै !
एउटा भालेको जीन्दगी !
-----------0------------
स्याट्या–स्याट्या !
एकछिन्–
भ्याट्–भ्याट्......भ्याट....!
भुत्ल्याउन थाल्यो....
भ्लासार–भ्लुसुर.....।
ज्वरर....च्वररर !
काटकुट, ठाकठुक
अचानो खुकुरी !
तेल मसला छ्याइँ–म्याइँ....
सार्लाङ्ग–सुर्लुङ्गः डाडु–पनिँऊ ।
बास्ना हरररर घरैभरि.....!
र्याल घुटुक्क ।
अन्त्यमा,
’खाने बेला भयो सबै भित्र आऊ है !’
झर्यापझुरुप बस्यो खिरिरि ।
अनि,
स्वाप्य्राक–स्वाप्य्राक......!
’खै पखेटा मलाई, कलेजो कान्छा भाइलाई ।’
आखिरमा,
खान्द्राङ्ग–खुन्द्रुङ्ग, सान्द्राङ्ग–सुन्द्रुङ्ग ।
सकियो बरै !
एउटा भालेको जीन्दगी !
-----------0------------
Comments
Post a Comment