मेरो प्यारो छोरा–छोरी,
तिमी मलाई चिन्दैनौ तर म तिम्रो बारेमा सब जान्दछु (भजन १३९ः१)। म तिम्रोे बसाई र उठाई जान्दछु (भजन १९३ः२)। म तिम्रो हरेक बाटो जान्दछु (भजन १३९ः४)। तिम्रो शिरको कपाल गन्ती गरिएको छ (मत्ती १०ः२९)। किनभने तिमी मेरो स्वरुपमा बनाइएको थियौ (उत्पत्ति १ः२७)। तिमी ममा जिउँछौ र चहलपहल गर्छौ, ममा तिमीहरुको अस्तित्व छ (प्रेरित १७ः२८)। तिमी निश्चय मेरो सन्तान हौ (प्रेरित १७ः२८)।
मैले तिमीलाई गर्भमा रच्नुभन्दा अघि नै चिनिसकेको थिंए (यर्मिया १ः४५)। जब मैले सृष्टिको योजना बनाएं त्यस समय तिम्रो चुनाउ गरेँ (एफिसी १ः११,१२)।
जब तिमी अदृश्यमा बनिंदै थियौ तिम्रो रचना मबाट लुकेको थिएन (भजन १३९ः१५,१६)। किनभने तिम्रो सारा दिन मेरो किताबमा लेखिएको छ (भजन १३९ः१५)। मैले तिम्रो जन्मको निश्चित समय तोकिदिएं । यो पनि कि तिमी कहां बस्नेछौ (प्रेरित१७ः२६)। किनभने तिमी भयानक र अद्भुत रीतिले बनाइएका छौ (भजन १३९ः१४)। तिम्री आमाको गर्भमा म तिम्रो अंगप्रत्यङ्ग निर्माण गरें (भजन १३९ः१४), र तिम्रो जन्म दिनमा तिमीलाई दुनियामा ल्यांए (भजन ७१ः६)। उनीहरु जो चिन्दैनन्, उनीहरुले गलत साबित गरे (यूहन्ना ८ः४१,४४)। म तिमी संगै टाढा वा क्रधित होइन तर म स्वयम प्रेमको सम्पूर्ण स्वरुप हँु (१यूहन्ना ४ः१६) । मेरो इच्छा छ कि म आफ्नो प्रेम तिमीमा (१यूहन्ना ३ः१) म संसारीक पिताले भन्दा अधिक तिमीलाई दिन चाहन्छु (मत्ती ७ः११)। यसकारण कि म सर्वसिद्घ पिता छु (मत्ती ५ः४८)।
हरेक असल दान जो तिमीलाई मिल्दछ त्यो मेरो हातबाट आउँदछ (यर्मिया २९ः११)। सँधैभरि रहने प्रेमले मैले तिमीलाई प्रेम गरेको छु (यर्मिया ३१ः३)। मेरो विचारमा तिमी प्रति समुन्द्रको बालुवा समान अनगिन्ती छ (भजन १३९ः११)। म गीत द्वारा तिमीमा आनन्दित हुन्छु (सपन्याह ३ः१७)। तिम्रो भलाइ गर्नमा म कहिल्यै छोड्ने छैन (यर्मिया ३२ः४)। किनभने तिमी मेरो बहुमुल्य सम्पत्ति हौ (प्रस्थान १९ः१५)। तिमीहरुको भलाइ गर्नमा नै म खुशी हुनेछु र निश्चय नै तिमीलाई यस देशमा मेरो पुरा हृदय र प्राणले बसाल्नेछु (यर्मिया ३२ः१४)। म तिमीलाई महान अद्भुत वस्तु देखाउन चाहान्छु (यर्मिया ३३ः३)। तिमीहरुको सारा हृदय र प्राणले खोज्यौ भने तिमीले मलाई भेटाउनेछौ (व्यवस्था ४ः२९)। ममा आनन्दित होऊ र म तिम्रो मनोरथ पूरा गर्नेछु (भजन ३७ः४)। किनकी तिमीहरु मेरो असल अभिप्राय अनुसार इच्छा गर्ने र काम गर्ने दुवै तुल्याउन म तिमीहरुमा काम गर्नेछु (फिलिप्पी २ः१३)। म तिम्रो लागि अरु धेरै गर्न सक्छु यति कि तिमी कल्पना पनि गर्न सक्दैनौ (हिब्रू ३ः२०)। किनभने म तिम्रो सबै भन्दा ठूलो प्रोत्साहक (२ थिस्सलोनिकी २ः१६,१७), म त्यो पिता हँु जो तिमीहरुको संकष्टमा सान्त्वना दिन्छु (२ कोरिन्थी १ः३,४)। जब तिम्रो हृदय टुट्छ तब म तिम्रो निकट हुन्छु (भजन ३४ः१८) । मैले आफ्नो बगाललाई गोठालाले झैं चराउँछु र थुमाहरुलाई आफ्नै अँगालोमा लिएको छु (यशैया ४०ः११)।
एकदिन तिम्रो आँखाको हरेक आंशु पुछिदिनेछु (प्रकाश २१ः३,४), र म तिम्रो हरेक पीडा जो यस संसारमा तिमीले सहेका छौ, त्यसलाई निकालिदिन्छु (प्रकाश २१ः४)। म तिम्रो पिता हुंँ र म त्यसरी नै गर्छु जसरी मैले आफ्नो पुत्र येशू ख्रीष्टलाई गर्छु (यूहन्ना १७ः२३)। किनभने येशूमा मैले मेरो प्रेम तिमीमा प्रकट गरें
(यूहन्ना १७ः२६) उ मेरो स्वरुपको सर्वसिद्घ प्रतिरुप हो (हिब्रु १ः३)। ऊ यो देखाउन आयो कि म तिमी तर्पm छु, तिम्रो विरोधी होइन (रोमी ८ः३१), र यो बताउन सकुं कि तिम्रो पापको हिसाब लिदिँन (२ कोरन्थी ५ः१८,१९), येशू यसकारण मर्नुभयो कि तिम्रो र मेरो मिलाप होस् भनेर....(२ कोरन्थी ५ः१९), जसको मृत्यू तिमी प्रति मेरो प्रेमको सबैभन्दा ठूलो प्रमाण हो (१ यूहन्ना ४ः१०)। मेले हरेक तिम्रो पाउन सकुँ भनेर आफ्नो प्रिय पुत्र पनि बाँकी राखिँन (रोमी ८ः३२)।
यदि तिमीले मेरो पुत्र येशूलाई स्वीकार गर्दछौ भने मलाई पनि स्वीकार गर्दछौ (१ यूहन्ना २ः२३)। किनकी म जान्दछु कि मृत्यूले वा जीवनले या संसारको कुनैपनि थोकले येशू ख्रीष्टमा भएको मेरो प्रेमबाट तिमीलाई अलग गर्न सक्दैन (रोमी ८ः३८,३९)। घर फर्केर आऊ तिम्रो लागि मार्गमा अनुपम उत्सव मनाउंछु (लूका १५ः७), म संधै पिता थिंए र संधै पिता रहनेछु (हिब्रु ३ः१४,१५)। मेरोे प्रश्न तिमीलाई यहि छ कि के तिमी मेरो छोरा या छोरी बन्छौ ? (यूहन्ना १ः१२,१३)। म तिमीलाई पर्खिरहेको छु (लूका १५ः११–३२)।

उही तिम्रो प्यारो पिता
सर्वशक्तिमान परमेश्वर
Note: माथि प्रस्तुत पत्र ‘परमेश्वरबाट आएको प्रेम–पत्र’को संकलन; दिनेश दर्नाल (सियोन मेथोडिष्ट चर्च युवा संगतिका अगुवा, धरान)बाट केहि वर्ष अगाडि इटहरी ‘सिविएस’द्वारा प्रकाशित ‘प्रेरणा’ पत्रिकाका लागि प्राप्त भएको हो ।