Skip to main content

येशूले बोलाएको आवाजलाई सुनिदेऊ...

(गीत)

हो....हो....हो..................
येशूले बोलाएको आवाजलाई सुनिदेऊ
येशूमा मुक्ति छ है
येशूमा जीवन छ है
बाटो हुन् है स्वर्ग जानलाई ।

क्षणभरको लागि होइन
अनन्तलाई बनाउनु’भो,
हामीलाइै नै मुक्ति दिन
येशू क्रुसमा चढ्नुभयो ।

येशूमाथिको मेरो आशाले
निराश कैल्यै बनाउनेछैन,
एकदिन फेरि आउनेछन् लिन
बादलको सवारीमा ।

-------------0------------





Leave Your Comments Here!