फेसबुकमा अटोमेटिक भिडियो प्ले हुनुको आफ्नै फाइदा र बेफाइदाहरु छन् । बेफाइदाहरु तिनै हुन् कि तपाईंले हेर्न नचाहेको भिडियो पनि बफरिङ्ग हुन सुरु भएर इन्टरनेट स्लो हुन जान्छ र धेरै डाटाको अनावश्यक खर्च हुन्छ । यो फिचर अन हुँदा साउन्ड बिना भिडियोहरु चल्न थाल्छन् जसबाट उक्त भिडियोलाई हामी
कास्टिङ्गको रुपमा देख्न सक्छौँ । यदि यो अटोमेटिक भिडियो प्ले हुने फिचर तपाईंको लागि बाधाको कारण भएको छ भने यहाँ केही स्टेप्सहरु दिइएको छ । जसलाई फ्लो गरेर यो फिचर अफ गर्न र इन्टरनेटको अनावश्यक खर्च घटाउन सक्नुहुन्छ । यो फिचर अफ गरेपछि तपाईले हेर्न चाहेको भिडियोमा क्लिक गरेपछि मात्र बफरिङ्ग सुरु हुन्छ । तरीकाहरु यस्ता छन्ः
१. आफ्नो फेसबुकको होमपेज खोल्नुहोस् ।
२. लगआउट बटनको ठीक माथिको सेटिङ्गमा क्लिक गर्नुहोस् ।
३. अब बाँयापट्टिको कोलमको अन्तिममा Videos अप्सनमा क्लिक गर्नुहोस् ।
४. भिडियो सेटिङ्ग मा दुई अप्सनहरु छनः Video Default Quality र Auto-Play Videos
५. अब Auto-Play Videos को अप्सनमा गएर Off गर्नुहोस् ।
तपाईंको काम पूरा भयो । यदि तपाईं मोबाइलको फेसबुक एप बाट यो फिचर हटाउन चाहनुहुन्छ भनेः
१. फेसबुक एप खोल्नुहोस् र लग इन गर्नुहोस् ।
२. settings menu मा जानुहोस् र app settings मा क्लिक गर्नुहोस् ।
३. अब video play automatically अप्सनमा गएर on, WiFi only र off मध्ये कुनै एक छान्न सक्नुहुन्छ ।
धन्यवाद ! अब्राहामलाई आशिष दिनुहुने परमेश्वरले हामी सबैलाई आशिष दिऊन् ।