Skip to main content

Posts

वाम्बूले भाषाको भेऊ– भागः १ (चिकाब आख््रवाम्सिचो योर)

Tweet १. म्वाल कुर्चामः क्वाटखेप ‘रिबे कान्छी’न्वा मुई चौताराल भ्mयाम्मै रवाम्सिम्; उङ्गुई चेल पाऊम्ः ‘ड्वाम्वा ड्वाम्वा रिबे, आचुङ्ग म्वाल कुर्नुम्याङ् ?’ रिबे ख्रिःख्रि ¥याण्डा ¥यासै ‘राम्पाठेपल्वाम् साइँलाङ्ग म्वाल कुरुम्याँसे’ वाँआप । ‘ए ! लु क्वाट्छिन् नाइँनुक वाखा ल्वास्ता है रिबे’ वाअुमाक आः ल्आम् ख्वाअुम् । आम् योरल्वा आमाई आरान्चे योर थिएन, आस्याङ्गभने ‘रिबे’ म्वाल भारीन्वा चौतारालो नाइसिमेङ् थियो । मकै फुच्चाम समय थियो । आः ट्वाम्–ट्वाम्ल्वा आमः चै निकै काजु ‘रिबे’ रै वायुँम् । तर, ६ महिना नउठाँ सप्पै द्याल बुम्माक कछरिक बाम्मे । खाचिल ‘रिबे’ निक्बिमाक् चेलपाब्बेः ‘लु द्याम् सोट, आचुङ्ग म्वाल कुर्नुम्याँङ उनुखो ?’ सिस्कोको ‘रिबे’ ख्राम्सै सोऊः ‘आचुइँ आँ आत्तिसे; ह्योयाम् राम्पाठेपल्वाम साइँलाङ् ।’ आम योरल्वा चैँ निकै आपत् थियो......... आस्याङ्गभने ‘रिबे’ आँ म्वाल निकै उटु पिमेङ्ग रै’छाना । ६ महिनाम गर्भ रै म्वालःलो ।

टुटेको हृदय लिएर....

Tweet टुटेको हृदय लिएर म क्रुसको फेदीमा आउँछु भीडभित्रको शुन्यतामा म साथ येशूको पाउँछु । जानेँ कि मैले तिमी नै रै’छौ साँचो गोठाला पोखेर जान्छ भरिएर अनि; खुशीको यो प्याला । अनुग्रहको झरी वर्षाइदेऊ प्रभु यो रुखो भूमिमा तपाईंलाई प्रेम गरुँ; सारा हृदयले यो मेरो जीवनमा । Leave Your Comments Here!

काँडाको बाटोमा

Tweet काँडाको बाटोमा हिँड्थे पाइलाहरु येशूमा सत्य बाटो थाह नपाउँदा, अन्धकारमा बितेथे सारा दिनहरु उज्यालोमा डो¥याइदिने कोही नहुँदा । खुशीको मूल चारैतिर खोज्दै जाँदा सँगैका साथीहरु बिरानो भइदिँदा, हात मैले पक्रेँ येशूको हरपल आए उनी जीवनमा साथ दिन सदा । मरिसकेँ म यो संसारको लागि मभित्र अब येशु जिउनुहुन्छ , मृत्युको अन्धकारमय गोरेटोमा पनि गोठालो भई प्रभु डो¥याउनुहुन्छ । -------------0------------ Leave Your Comments Here!

देशको माया कति ?

Tweet          भनिन्छ, माया जति टाढा भयो उति धेरै बढ्छ । मायाको महत्व सामिप्यतामा रहँदा जनि महत्वपूर्ण हुन्छ, टाढिँदै जाँदा अझ यसको महत्व बढेर जान्छ, त्यो साँचो माया हो भने । हुन त माया प्रेमको बारेमा घोरिन थाल्यौं भने जीन्दगी बितेर जाला तर यसको असली स्वरुप र गहिराईको बारेमा हामी छर्लङ्ग हुन सक्छौं भन्ने कुरामा मलाई पटक्कै विश्वास लाग्दैन । वास्तवमा हामी हाम्रा वरपरका  हरेक सजीव–निर्जिव वस्तुहरुलाई माया गरेका हुन्छौं । हामी हाम्रो टल्केको जुत्ताको टुप्पो कतै ठोकिएर नकुच्चियोस् भनेर हिँड्दा बडो सावधानी अपनाउँछौं । हाम्रो मोबाइलको स्क्रिन नकोरियोस् भन्ने चाहना राख्छौं । हाम्रा सामानहरुमाथि हामीले गर्ने माया–प्रेमको केवल यो सुक्ष्म उदाहरण मात्र हो । यी बाहेक मयााकै कारणले हाम्रा मानिसहरु साथी, संगी, इष्टमित्रहरु लगायत अन्य व्यक्तिहरुको बारेमा सोचेको अनि चाहेको भलाईको महानताको बारेमा यहाँ शब्दमा उल्लेख गर्न खोज्नु एउटा दुस्साहस मात्र हुनेछ । मैले जोड्न खोजेको प्रसङ्ग चाँही देशप्रतिको मायाको बारेमा हो । हामीले गर्ने मायाको अनगिन्ति प्रकारह...

एउटा आशा

Tweet छोडिएका ती प्राणहरु सुतेका ती आत्माहरु, बौरी उठ्लान् स्वर्ग जान ख्रीष्टको आगमनमा । संसारको रित यही नै सम्झेर आफैँ नि एकदिन मर्नु छ भनेर, दुःखित नहुनु त्यो दिनलाई सम्झेर । खुशीको छाल उर्लिन्छ होला प्रभूको आगमनमा विश्वासीहरुको, बद्लिनेछौँ हामी एकै निमेषमा महिमित शरीरमा । Leave Your Comments!